सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश

चोरी अभियोगमा पक्राउ परेका नौजना सार्वजनिक

इनरुवा । इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको अरोपमा पक्राउ परेका नौजनालाई सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद ...