आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश

कोरोनामा बन्द भएका फिल्म हल खुल्न सकेनन्

कटारी । कुनै समय उदयपुरको कटारीस्थित चन्द्र टाकिज हलमा फिल्म हेर्ने दर्शकको व्यवस्थापन गर्न हल सञ्चालकलाई हम्मेहम्मे पथ्र्यो । उदयपुरको पश्चिम क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्रका दर्शकहरुको यहाँ भीड लाग्ने गर्थ्याे । करिब तीनदशक यो ...