सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश

कोशी प्रदेश : बजेटबाट खुद्रे योजना हटाउने मुख्यमन्त्रीको चाहना पूरा होला ?

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट आएको बजेटलाई प्रतिस्थापन गर्ने विधेयकको मस्यौदा निर्माणको तयारी तीव्र बनाएको छ । उनले प्रतिस्थापन विधेयकको मस्यौदामा २५ लाख रुपैयाँ लागत अनुमानको भन्दा कम बजेटका आयोजनाहरू ...