सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश

२८ महिनापछि एमालेले लियो बदला, दोहोरियो जेठ ७

विराटनगर । कोशी प्रदेशमा २०७८ जेठ ७ दोहोरिएको छ । २०७८ जेठ ७ मा नेकपा एमालेका २३ सांसदले विद्रोह गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा हस्ताक्षर गरेका थिए । सोही हस्ताक्षरको बलमा देउवा प्रधानमन्त्री भए ...