सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश

नेपाल र भारतबिच सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाउने सहमति

विराटनगर । कोशी प्रदेशसँग सिमाना जोडिएका नेपाल र भारतका सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने सहमति गरेका छन् ।   सशस्त्र प्रहरी बल, नेपाल नं. १ वराह वाहिनी मुख्यालय पकली सुनसरी र भारतीय सशस्त्र सीमा ...