आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश | हेडलाइन

८२ करोडको अलैँची प्याकेजिङ गरी भारत निर्यात

विराटनगर । मालवस्तु निर्यात (ट्रेडिङ)को पुस्तैनी पेसा अँगाल्दै आएका झापाका एक युवाले देशमै पहिलो पटक (दुई वर्ष अगाडि) अलैँची प्रशोधन उद्योग खोले । झापाको अर्जुनधारा–८, कप्तानबारीमा निर्मल भट्टराईले एभरेष्ट लार्ज कार्डमम इण्डष्ट्रिज प्रा.लि. नाम गरेको ...