आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश | हेडलाइन

घुमीफिरी राप्रपाको पोल्टामा कोशी प्रदेशको राजनीति

विराटनगर । ‘घुमीफिरी रुम्जाटार’ भनेजस्तै कोशी प्रदेशको राजनीति पुनः सभामुख कसलाई दिने र राप्रपाले के गर्छ भन्ने अवस्थामा पुगेको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री गठन हुँदाताका कोशी प्रदेशमा भत्किएको गठबन्धन ...