आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश

सगरमाथा क्षेत्र जोड्ने सडकलाई राष्ट्रिय योजनामा पार्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । सोलुखुम्बु पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुम्बु पासाङल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रमा पुग्ने सडकलाई राष्ट्रिय योजनामा पार्न माग गरेको छ । शनिवार त्यस क्षेत्रमा पुगेका प्रचण्डलाई गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले ज्ञापन पत्र बुझाउँदै ...