मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश

सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

कटारी । उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरुको सहजताका लागी सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ ।   सो सार्वजनिक यातायातले पालिकाको सवै वडाका अशक्त, फरक क्षमता ...