मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश

सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम राखौं : गृहमन्त्री श्रेष्ठ

विराटनगर । संघीय सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम राख्न जोड दिएका छन् । विराटनगरमा आज आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ...