आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश

एनआईएमबी बैंकको सहायक म्यानेजरलाई प्रसाईं समर्थकद्वारा दुर्व्यवहार, देवी सङ्ग्रौला पक्राउ

झापा । झापास्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी) का सहायक मेनेजर दिनेश पनेरुलाई दुर्गा प्रसाईंका समर्थकले दुर्व्यवहार गरेको आरोप छ । प्रसाईं समर्थक देवी सङ्ग्रौलासहितको समूहले उनलाई दुर्व्यवहार गरेका हुन् । ऋणको विषयमा ...