सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश

कोशी प्रदेशका उद्योगीहरू भन्छन् : कृषि व्यापार रणनीति आवश्यक

विराटनगर । कोशी प्रदेशका उद्योगी व्यापारीले कृषि क्षेत्रको समस्या समाधानका लागि कृषि व्यापार रणनीति आवश्यक रहेकोमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा सोमबार विराटनगरमा आयोजित ‘कोशी प्रदेशको कृषि व्यापार प्रवर्द्धन ...