सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश

जसपा कोशी प्रदेश सरकारमा सहभागी नहुने

काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल (जसपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । आज इटहरीमा बसेको पदाधिकारी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश समिति अध्यक्ष दीपक याक्खाले जानकारी दिए । ...